Advertisement Banner
Advertisement Banner

०२ आइतबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

काठमाडौँमा राजतन्त्र समर्थककाे प्रदर्शन

२६ आइतबार , आश्विन २०८२एक बर्ष अगाडि

काठमाडौँमा राजतन्त्र समर्थककाे प्रदर्शन

काठमाडौँमा शनिबार राजतन्त्र समर्थकहरूले प्रदर्शन गरेका छन् । उनिहरूले काठमाडौँको सामाखुशीमा प्रदर्शन गरेका हुन् ।

राजतन्त्र समर्थकहरूले सामाखुशी चोकमा जम्मा भएर नारायणहिटी जाने कार्यक्रम तय गरेकाे भएपनि काठमाडौँ  जिल्ला प्रशासनले कुनै पनि आन्दोलनका कार्यक्रम गर्न नदिने सूचना निकालेपछि उनीहरूले सामाखुशी चोकमा प्रदर्शन गरेका हुन् ।