Advertisement Banner
Advertisement Banner

२० बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

डा.केसीलाई डाक्टरले मार्ने

०३ सोमबार , श्रावण २०७३१० बर्ष अगाडि

मेडिकल शिक्षा सुधार गर भनेर आमरण अनसनमा बसेका डा.गोविन्द केसीको समर्थनमा आमयुवा लागे पनि मेडिकल माफियासँग आन्द्रा जोडिएका डाक्टरहरु बिरोधमा निस्किएका छन्। राजनीतिज्ञहरु संवेदनहीन भए भए, डाक्टरहरुसमेत गोविन्द केसी मरे मरुन् भन्छन् भने यिनलाई डाक्टर भन्ने कि शोषक। डाक्टरी पेशालाई जमिन्दारी बनाएका र राजस्व छलेर राष्ट्रघाती रहेका डाक्टरहरु स्वास्थ्यस्थिति जटिल भइसकेको अवस्थामा सरकारलाई चरम वेवास्था गर्न उक्साउनु अमानवीय कार्य हो, त्यस्तो काम भइरहेछ।