Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

एमाले र काँग्रेसकाे पार्टी कार्यालयमा आगजनी

२४ मंगलबार , भाद्र २०८२३ दिन अगाडि

एमाले र काँग्रेसकाे पार्टी कार्यालयमा आगजनी

जेनजी आन्दोलनकारीले नेकपा एमाले र नेपाली काँग्रेसकाे केन्द्रीय कार्यालयमा आगजनी गरेका छन् । प्रदर्शनकै क्रममा आक्रोशित भिडले ढुंगामुढा गर्दै आगजनी गरेका हुन् ।

केहीबेरअघि जेनजी आन्दोलनकारीको समूहले एमाले र काँग्रेसकाे केन्द्रीय कार्यालयमा आगो लगाएका हुन् ।

अहिले राजधनी काठमाडाैँ लगायत देशभर जेनजी पुस्ताले प्रदर्शन गरिरहेका छन् । प्रशासनले काठमाडाैँ, भक्तपुर, ललितपुर, पाेखरा, रूपन्देही लगायतका स्थानहरूमा कर्फ्यू लगाए पनि कर्फ्यूकाे अवेज्ञा गर्दै प्रदर्शन गरिरहेका छन् ।