Advertisement Banner
Advertisement Banner

०३ आइतबार, श्रावण २०८३17th July 2026, 11:28:32 pm

भोलि कर्णाली प्रदेशमा सार्वजनिक बिदा

०३ मंगलबार , भाद्र २०८२एक बर्ष अगाडि

भोलि कर्णाली प्रदेशमा सार्वजनिक बिदा

भोलि भदौ ४ गते कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।  

कर्णाली प्रदेश सरकारले भदौ ४ गते प्रदेश स्थापना तथा सहिद दिवसको अवसर पारेर सार्वजनिक बिदा दिएको बताइएको छ । 

भोलि प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघ-संस्थाहरूमा सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख गरेको छ ।