Advertisement Banner
Advertisement Banner

०६ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

विकाश हाइड्रोको शेयर निष्काशन

२१ शनिबार , असार २०८२एक बर्ष अगाडि

विकाश हाइड्रोको शेयर निष्काशन

प्रभु क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकको २०८२ असार १८ देखि असार २२ गते सम्म सार्वजनिक रुपमा निष्काशन खुला गरिएको विकाश हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारणको लागि निष्काशीत २९,४२,७६० कित्ता आवेदन दिने समय खुल्ला गरेको जानकारी गराउदछौं । कम्पनीले मिति २०८२÷०३÷२० गते सम्म १४ लाख ७८ हजार ८३९ जना आवेदकले १ करोड ८२ लाख २४ हजार ३ सय २० कित्ता प्राप्त गरेको छ । सर्वसाधारण शेयरधनीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सी–आस्बा ९ऋ(ब्क्द्यब्० सदस्य बैंक तथा वित्तिय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर “मेरो सेयर” अनलाइन प्रयोग गरि सिआश्वा प्रणाली मार्फत आवेदन दिन सकिनेछ ।
हाल विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले प्रबद्र्धन गरेको माथिल्लो माछाखोला साना जलविद्युत आयोजनाको ४.५५ मे.वा. क्षमताको विद्युत मिति २०७९÷११÷१७ देखि व्यवसायीक उत्पादन गरि राष्ट्रिय प्रसारण लाईनमा जडान गरी बिक्री गरि रहेको छ ।