Advertisement Banner
Advertisement Banner

०५ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

मोहन बस्नेत र गगन आमने सामने

१९ बिहिबार , असार २०८२७ महिना अगाडि

मोहन बस्नेत र गगन आमने सामने

गगन र रवि लामिछाने आमने सामने थिए, रवि थुनामा गएपछि मोहन बस्नेत र गगन आमने सामने हुनपुगेका छन् । मोहन बस्नेत गगन थापामाथि आक्रोसित हुँदै भनेका छन्– गगनकै कारण अख्तियारले ममाथि छानबिन गरेको हो । दुबै कांग्रेसी नेता हुन् । दुबै शक्तिशाली छन् । गगन त कांग्रेसका महामन्त्री नै हुन् ।
टेरामक्स काण्डमा मोहन बस्नेत मुछिएका छन् र गगनकै जालझेलयुक्त र दबाबमा अख्तियारले मोहन बस्नेतमाथि छानबिन अघि बढाएको आरोप बस्नेतको छ ।
गगन थापा टेरामक्स प्रकरणमा मविरुद्ध खुलेरै लाग्नुभयो । बाहिर पनि लाग्नुभयो,’ बस्नेतको आक्रोश छ ।