Advertisement Banner
Advertisement Banner

१७ मंगलबार, असार २०८२16th June 2025, 6:20:04 am

माधव बिच्किए, विप्लव र प्रचण्ड टाढिए

१३ शुक्रबार , असार २०८२४ दिन अगाडि

माधव बिच्किए, विप्लव र प्रचण्ड टाढिए

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा स का अध्यक्ष माधवकुमार नेपाललाई पार्टीमा मिलाउन खोजे पनि बिच्किएका छन् भने विप्लव र प्रचण्डवीचको एकतावार्ता पनि असम्भव हुन पुगेको छ । यद्यपि नेकपा स का अध्यक्ष माधव नेपाल पतञ्जली जग्गा प्रकरणमा मुद्दामा फसेका छन् ।
विप्लव स्रोत भन्छ– वार्ता भयो, कुरा मिलेन । तत्काल पार्टी एकता नहुने भएको छ । मोर्चा बनाएर अघि बढ्नेबारेमा पनि छलफलमात्र भएको छ । एकताको निर्णय भएको थियो, माओवादी नै पछि हटेको असार ७ को खुमलटार बैठकपछि आरोप विप्लव समूहले लगाएको छ । नेकपा नयाँ फोर्स हो, आफ्नै तरिकाले अघि बढ्छ विप्लव समूहको कुरा छ ।