Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

रँगाउदै देश, मेरो एभरेष्ट कलर

२९ बुधबार , जेठ २०८२एक बर्ष अगाडि

रँगाउदै देश,  मेरो एभरेष्ट कलर

एभरेष्ट कलर लिमीटेड
“रँगाउदै देश,  मेरो एभरेष्ट कलर”
एभरेष्ट कलर, ISO 9001:2015 प्रमाणिकरण प्रमाण पत्र प्राप्त, नेपाल सरकार शहरी विकास तथा भवन निर्माण विभागको सुचीमा दर्ता, नेपाल गुणस्तर चिन्ह प्राप्ति उन्मुख रहेको कम्पनीले निकट भविष्य निष्काशन हुने साधारण शेयर ७,९०,००० कित्ता शेयरको लागि कम्पनीको तर्फबाट प्रबन्ध संचालक श्री सरोज लुइटेल तथा प्रत्याभुतिकर्ताको तर्फबाट लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, श्री विजय लाल श्रेष्ठ बीच आज मिति २०८२÷०२÷२८ गते बुधबारका दिन प्रत्याभुति सम्झौता गरेको छ ।  

अन्य कलर उधोग भन्दा पृथक ढँगले, सँगठीत स्वदेशी युवाहरुको लगानीमा विशेषतः नेपाल तथा नेपालीको भौतिक संरचनामा गुणस्तरीय एभरेष्ट कलर प्रयोग गराई आयात प्रतिस्थापन गर्ने, रोजगारीको श्रृजना गर्ने र आन्तरिक राजस्वमा योगदान पु¥याई देशको सेवा गर्ने प्रमुख उद्देश्य लिएर संचालन भइरहेको कम्पनीलाई केयर रेटींङ्गस नेपाल लि.ले डबल बी माईनस रेटींङ्ग प्राप्त भएकोे छ ।