Advertisement Banner
Advertisement Banner

०७ शनिबार, असार २०८२16th June 2025, 6:20:04 am

मधेशमा पर्सि सार्वजनिक बिदा

२७ सोमबार , जेठ २०८२१२ दिन अगाडि

मधेशमा पर्सि सार्वजनिक बिदा

मधेश प्रदेश सरकारले पर्सि सार्वजनिक बिदा दिएको छ । कविर दास जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा दिइएको हो । प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयले एक सूचना जारी गर्दै सोबारे जानकारी गराएको छ ।

भनिएको छ, ‘मिति २०८२–०२–२८ गते बुधबार कविर दास जयन्तीका दिनमा मधेश प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’