Advertisement Banner
Advertisement Banner

०५ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

झापामा हावाहुरीले घर भत्काउँदा एकको मृत्यु

०२ बिहिबार , जेठ २०८२९ महिना अगाडि

झापामा हावाहुरीले घर भत्काउँदा एकको मृत्यु

गएराति झापामा हावाहुरीले घर भत्काउँदा एक जनाको मृत्यु भएकाे छ । हावाहुरीले झापाको हल्दिबारी गाउँपालिका–५, त्रिवेणी चोकमा घर भत्काउँदा  ६५ वर्षका मानबहादुर मगरको मृत्यु भएको हाे ।

हावाहुरीले घर भत्काउँदा घरमा सुति रहेका मगरलाई घारको बिमले थिचेर मृत्यु भएको प्रहरीले जनाएकाे छ । टिनको छाना भएको टाडेघरमा सुति रहेकाे बेला हावाहुरीले घर भत्काएकाे थियाे ।