Advertisement Banner
Advertisement Banner

०९ मंगलबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

ओली, देउवा र प्रचण्डको दलतन्त्र

०९ मंगलबार , बैशाख २०८२१७ घण्टा अगाडि

ओली, देउवा र प्रचण्डको दलतन्त्र

खुस्बु ओली, राप्रपाकी नेतृ । उनले यो पद्धतिलाई देउवा र प्रचण्डको मात्र चल्ने भएकाले नेताको दलालतन्त्र हाबी भयो भनेर ७ गतेको निषेधित क्षेत्र तोड्ने राप्रपाको आन्दोलनमा बताइन् ।
खुस्बुले वाक स्वतन्त्रता छ भनिन्छ, बोलेकै आरोपमा जेल हाल्नु भनेको दासत्व हो भन्दै बोल्दा राज्य विरूद्धको अपराध लगाउने काम स्वीकार्न सकिदैन, राप्रपाले स्वीकार गर्दैन भनेकी छिन् ।
वैशाख ७ को आन्दोलनमा सहभागी भएकी नेतृ ओलीले  राज्यले जनताको बोल्ने अधिकारलाई निषेध गरिराखेको छ,  यो प्रदर्शन वाक स्वतन्त्रताका लागि हो भनिन् । यो गणतन्त्र हुँदै होइन । दलतन्त्र, दलालतन्त्र हो, यो लडाई राप्रपाको मात्र होइन । जनताको समस्या समाधानको लागि हो । संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको लागि हो भनिन् ।