Advertisement Banner
Advertisement Banner

०६ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

सुनको मूल्य अहिलेसम्मकै उच्च

२७ बिहिबार , चैत्र २०८११० महिना अगाडि

सुनको मूल्य अहिलेसम्मकै उच्च

आज नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च कायम बहेको छ । आज तोलामा ५ हजार ७ सय रुपैयाँले बढेर १ लाख ८१ हजार १ सय रुपैयाँ कायम भएसंगै नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आज एकाएक बढेर ५ हजार ७ सय रुपैयाँले बढेर १ लाख ८१ हजार १ सय रुपैयाँ पुगेको हो ।

त्यसैगरी आज चाँदीको पनि मूल्य ६५ रुपैयाँले बढेको छ । हिँजो १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।