Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

अधिवक्ता अनिल श्रेष्ठको “तिम्रो ईच्छा अर्कै रोज्ने“

१० सोमबार , चैत्र २०८१एक बर्ष अगाडि

अधिवक्ता अनिल श्रेष्ठको 
“तिम्रो ईच्छा अर्कै रोज्ने“

काठमाडौ ।  बजारमा नयाँ उद्यमान गायक अधिवक्ता अनिल श्रेष्ठद्वारा प्रस्तुत “तिम्रो ईच्छा अर्कै रोज्ने” गीत तथा भिडियो  सार्वजनीक गरिएको छ । यसलाई बजार व्यवस्थापनको जिम्मा यल इन्टरटेन्मेन्ट प्रा। लि।ले लिएको छ ।
शब्द तथा स्वर अधिवक्ता अनिल श्रेष्ठ र विश्वासको कम्पोजेसन, हुडि स्टुडीयो, कुपन्डोलमा रेकड गरिको “तिम्रो ईच्छा अर्कै रोज्ने“ शब्द रहेको गीत भिडियो पनि निमार्ण गरि चैत्र १६ गते घोडेजात्राका दिन भिडियो सार्बजनिक गरिदैछ ।
भिडियोमा मुख्य कलाकार नायक तर्फ चरचित कलाकार, मोडल, निर्देशक पवन खतिवडा “बाबा“ चरचित नेवारी फिल्म नायीका कलाकार, मोडल, फेशन डिजाइनर शोभा मर्हजन, नव नायक अधिवक्ता रेगन व्रजार्चाय, प्रेम कुमार श्रेष्ठ, बिनिता श्रेष्ठ अभिनय रहेको छ ।
गायकको पेरिफेरीमा घटेको वास्तविक घटनामा आधारीत विषय बस्तुमा रहेको जानकारी गित लेखक तथा गायक अधिवक्ता अनिल श्रेष्ठ जानकारी दिए । गितको सम्पुर्ण छायाङ्कन फर्पिङ्गमा गरीएको छ छांयाकडन लोक चन्द्र थापा रहेको छ भने उक्त भिडियोका निर्देशक गौतम तण्डुकारको निर्देशन, साहायक निर्देशक स्वस्ति श्रेष्ठको रहेको छ भने अर्को रोचक कुरामा यस म्युजिक भिडियोको प्रोडुसर९एचयमगअभच० को रुपमा उमेरले मात्र १२ वर्षको बालक सोप्निल श्रेष्ठले गर्नु भएको र मेकप आर्टिस्टको रुपमा उमिसा पाण्डे रहेकी छन् ।