Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

दलहरूको ध्यान आइजीपीतिर

२० मंगलबार , फाल्गुण २०८१एक बर्ष अगाडि

दलहरूको ध्यान आइजीपीतिर

चैत ५ गते आइजीपी खाली हुनेभएपछि को बन्छ आइजीपी ? ७९ हजार ५ सय ४१ जना फौजको कमान्ड गर्ने नेतृत्व (३१औं आईजीपी) को बन्ला ? फेरि राजनीतिकरण सुरू भएको छ ।
  आइजीपीको नियुक्तिमा उसको कार्यसम्पादन, मूल्यांकन, कार्यदक्षतासँग भन्दा राजनीतिक इच्छामा निर्भर हुनथालेको धेरै भयो । अहिले कांग्रेस निकट आइजीपी छन्, अब एमाले निकट नियुक्त हुने त होइन ? भन्ने जिज्ञासा बढेको छ ।
  ३ जना एआईजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ प्रतिस्पर्धी देखिएका छन् । सत्ताले कसलाई टीका लगाइदिने हो, भन्न सकिदैन ।