Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

लमजुङमा भूकम्पको धक्का

१२ सोमबार , फाल्गुण २०८१एक बर्ष अगाडि

लमजुङमा भूकम्पको धक्का

लमजुङ जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान बिहान ९ बजेर ११ मिनेटमा भूकम्पको धक्का महसुस गरिएकाे हाे ।

लमजुङ जिल्लाकाे मर्स्याङ्दी गाउँपालिका-२ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव १ स्केल रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँबाट महसुस गरिएको केन्द्रले जनाएकाे छ ।