Advertisement Banner
Advertisement Banner

११ आइतबार, फाल्गुण २०८१23rd July 2024, 10:09:55 am

आज महिला च्याम्पियनसिपमा नेपाल म्यानमारसँग भिड्दै

११ आइतबार , फाल्गुण २०८११३ घण्टा अगाडि

आज महिला च्याम्पियनसिपमा नेपाल म्यानमारसँग भिड्दै

काठमाडाैँकाे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । साँझ ६ बजेबाट हुन खेलमा नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्न लागेकाे हाे ।

यसअघि कीर्गिस्तान र लेबनानलाई समान एक गोलले हराउँदै उपाधि नजिक पुगेको नेपालले कीर्गिस्तानलाई ५–० र लेबनानलाई ३–१ गोलले हराएको म्यानमारसँग प्रतिस्पर्धा गर्न लागेकाे हाे । आज नेपालले लिग चरणको अन्तिम खेल खेल्दैछ ।

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गतकाे हालसम्मकाे खेलमा नेपाल र म्यानमार दुवै टोली अपराजित रहँदै फाइनलमा स्थान बनाएका हुन । आजकाे पहिलाे खेल दिउँसाे २ बजे कीर्गिस्तान र लेबनान बीच हुनेछ ।