Advertisement Banner
Advertisement Banner

१२ सोमबार, फाल्गुण २०८१23rd July 2024, 10:09:55 am

आंशिक तथा ग्रेडवृद्धि परीक्षातालिका सार्वजनिक

०८ बिहिबार , फाल्गुण २०८१४ दिन अगाडि

आंशिक तथा ग्रेडवृद्धि परीक्षातालिका सार्वजनिक

कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षातालिका सार्वजनिक गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षातालिका सार्वजनिक गरेको हो ।

परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षातालिका अनुसार २०८२ वैशाख २६ गतेदेखि सुरु हुने भएको छ । आज सार्वजनिक गरिएको तालिका अनुसार आगामी २०८२ वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म परीक्षा सञ्चालन हुनेछ ।

परीक्षा बोर्डले साधारणतर्फ रजिष्ट्रेसन नम्बरमा शुरुका दुई अंक ५६ देखि ७७ हुने र प्राविधिकतर्फ शुरुका दुई अंक ७३ देखि ७८ हुने  परीक्षार्थीको परीक्षा तालिका सार्वजनिक गरेको सुचनामा उल्लेख गरिएको छ । परिक्षा बिहान ७ बजेदेखि १० बजेसम्म संचालन हुनेछ ।