Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

अमेरिका फस्टनीतिले नेपाललाई मर्का

०६ मंगलबार , फाल्गुण २०८१एक बर्ष अगाडि

अमेरिका फस्टनीतिले नेपाललाई मर्का

९० दिनका लागि यूउसआइडीका सबै लगानी स्थगित राखेको अमेरिकाले नेपालाई दिने भनेर पूर्वघोषित सहयोग खारेज गरेको छ । अमेरिकी जनताले तिरेको करको पैसा अमेरिकामै खर्च गरेर अमेरिकालाई सर्वशक्तिमान बनाउने नीति छ । चीन र भारतसँग पनि अमेरिका कडीकडाउ खालको नीति अख्यिार गर्न थालेको छ भने नेपालका लागि सकारात्मक नहुने लक्ष्यण छन् । नेपालले उत्तरदक्षिण समनिकट र अन्यसँग परिपक्व कूटनीति चालिहाल्न विश्लेषकहरूले सुझाव दिएका छन् ।