Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

आज फेब्रअरी १४ प्रणय दिवस

०२ शुक्रबार , फाल्गुण २०८१एक बर्ष अगाडि

आज फेब्रअरी १४ प्रणय दिवस

आज फेब्रअरी १४ का दिन प्रणय दिवस मनाइँदै छ । एक सातासम्म मनाइने सप्ताहको अन्तिम तथा महत्त्वपूर्ण दिनका रूपमा आज प्रणय दिवस मनाइने गरिन्छ ।

प्रेमील जोडीले एकआपसमा उपहार आदान–प्रदान गर्दै माया साटासाट गरेर मनाउने याे दिवस अहिले विश्वभर मनाउने गरिएकाे छ । प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रअरीमा प्रणय दिवस मनाउन थालिएको हो ।

पछिल्ला वर्षहरुमा नेपालमा पनि यो दिवसलाइ युवाहरुले मनाउने क्रम उल्लेख्य रुपमा बढेको छ । गुलावको फूल उपहार दिएर प्रेम आदान प्रदान गर्ने चलन रहेकोले आज गुलावको फुल किन्नेकाे पनि भिड लाग्ने गर्दछ ।