Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

धोबिखोलामा कार खस्याे, चालक सकुशल

२१ आइतबार , पौष २०८१एक बर्ष अगाडि

धोबिखोलामा कार खस्याे, चालक सकुशल

आज बिहान काठमाडौँको अनामनगरस्थित मदन भण्डारी कलेज नजिकै धोबिखोलामा कार खसेको छ । बिहान करिब ६ बजे तिर कार अनियन्त्रित भएर खोलामा खसेपनि चालक भने सकुशल रहेका छन् ।

बिहान ६ बजे भएको उक्त दुर्घटनामा B AA 8714 नम्बरको कार खाेलामा खसेकाे हो । कार कसरी दुर्घटना भयो भन्ने नखुलेको र त्यसबारे अनुसन्धान भइरहेकाे प्रहरीले बताइएकाे छ ।