Advertisement Banner
Advertisement Banner

०९ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

कन्सर्टमा राखिएका विज्ञापन बोर्ड महानगरले हटायो

१० बुधबार , पौष २०८१२ बर्ष अगाडि

कन्सर्टमा राखिएका विज्ञापन बोर्ड महानगरले हटायो

काठमाडौं महानगरपालिकाले बौद्धको हायात ग्राउण्डमा हुन लागेको सांगीतिक कार्यक्रममा विज्ञापन गरी राखिएका मदिराजन्य बोर्ड हटाएको छ ।

ग्राउण्डमा हुन गइरहेको कार्यक्रममा अनाधिकृत रुपमा विज्ञापन गरी मदिराजन्य बोर्ड राखिएको भन्दै महानगरले हटाएको हो ।

महानगरका अनुसार अनाधिकृत रुपमा राखिएका डेढ सय वटा मदिराजन्य विज्ञापन बोर्ड हटाइएको छ ।

यही कार्यक्रममा सहभागी हुन चर्चित भारतीय गायब सोनु निगम आज काठमाडौं आएका छन् । उनले साँझ कार्यक्रममा आफ्नो प्रस्तुति दिँदैछन् ।