Advertisement Banner
Advertisement Banner

०६ शनिबार, पौष २०८१23rd July 2024, 10:09:55 am

मनाङमा भूकम्पकाे धक्का

०४ बिहिबार , पौष २०८१३ दिन अगाडि

मनाङमा भूकम्पकाे धक्का

आज बिहान हिमाल पारिकाे जिल्ला मनाङमा भूकम्प गएको छ । मनाङको नेस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्यूडको भूकम्प गएको हो ।

आज बिहान ७ बजेर ३७ मिनेटमा मनाङको नेस्याङ केन्द्र बनाएर ४.७ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएकाे छ । यसअघि मंगलबार बझाङको धमेना केन्द्र बनाएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

त्यसैगरि गत मङ्सिर ६ गते बिहान कास्की र मनाङको सिमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको थियो ।