Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

उपत्यकाको तापक्रम निरन्तर घट्दाे

२७ बिहिबार , मंसिर २०८१एक बर्ष अगाडि

उपत्यकाको तापक्रम निरन्तर घट्दाे

काठमाडौं उपत्यकामा चिसाे बढेसँगै तापक्रम निरन्तर घटिरहेको छ । हिँजाे बिहान उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रेकर्ड गरिएकोमा आज बिहान न्यूनतम तापक्रम घटेर ३.९ डिग्री सेल्सियस रेकर्ड गरिएकाे छ ।

आज बिहानकाे न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस रेकर्ड गरेको मौसमविद् सरोज पुडासैनीले बताएका छन् । उनका अनुसार बिहीबारको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियस बिच रहने बताइएकाे छ।

बिहान सूर्योदय ६ : ४५ बजे भयो भने सूर्यास्त अपराह्न ५ : १० मा हुनेछ।