Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

सहरी विकास मन्त्रालयमा सिग्देल नियुक्त

१८ मंगलबार , मंसिर २०८१एक बर्ष अगाडि

सहरी विकास मन्त्रालयमा सिग्देल नियुक्त

गोपाल सिग्देल सहरी विकास मन्त्रालयको सचिवमा नियुक्त भएका छन् । मन्त्रालयको सचिव मणिराम गेलाल अवकाशमा गएपछि सिग्देल सहरी विकास मन्त्रालयको सचिवमा नियुक्त भएका हुन्    ।

यसअघि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सिग्देललाई सहरी विकास मन्त्रालयमा पठाउने निर्णय गरेको थियो । उनलाई सोमबार मन्त्रालयमा कर्मचारीहरूले स्वागत गरेलगत्तै कार्यभार सम्हालेका छन् ।

सिग्देल यसअघि जल तथा ऊर्जा आयोगमा सचिव कार्यरत थिए ।