Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

राष्ट्रपतिद्धारा चार देशका राजदूतहरूको शपथग्रहण

१६ आइतबार , मंसिर २०८१एक बर्ष अगाडि

राष्ट्रपतिद्धारा चार देशका राजदूतहरूको शपथग्रहण

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतलनिवासमा चार देशका राजदूतहरूलाई शपथग्रहण गराएका छन् । राष्ट्रपति पौडेलले आइतबार बिहान शीतलनिवासमा आयोजित समारोहमा  राजदूतहरूलाई शपथग्रहण गराएका हुन् ।  

राष्ट्रपति पौडेलसमक्ष अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, जर्मनीका लागि डा. शैल रुपाखेती, साउदी अरबका लागि डा. नरेशविक्रम ढकाल र अस्ट्रेलियाका लागि चित्रलेखा यादवले शपथग्रहण गरेका हुन् ।