Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

प्रधानमन्त्रीकाे चीन भ्रमणबारे सरोकारवालासँग छलफल गर्दै

१० सोमबार , मंसिर २०८१एक बर्ष अगाडि

प्रधानमन्त्रीकाे चीन भ्रमणबारे सरोकारवालासँग छलफल गर्दै

यहि मंसिर १७ गतेदेखि हुने चीन भ्रमणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालासँग छलफल गर्दै छन् । प्रधानमन्त्रीले चीन भ्रमण जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरूसँग छलफल गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले आज बिहान ११ बजे चीन भ्रमणका विषयमा छलफल गर्न लागेको बताइएकाे छ । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा हुनेछ । प्रधानमन्त्री ओलीले मंसिर १७ देखि ५ दिने चीनकाे भ्रमण गर्ने तयारी गरेका छन् ।