Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

पूर्वराजा ज्ञानेन्द्र लुम्बिनी जाने

०६ बिहिबार , मंसिर २०८१एक बर्ष अगाडि

पूर्वराजा ज्ञानेन्द्र लुम्बिनी जाने

पूर्वराजा ज्ञानेन्द्र शाह मंसिर ७ गते शुक्रबार लुम्बिनी जाने भएका छन् । लुम्बिनीमा आयोजणा हुने एक पूजा कार्यक्रममा सहभागी हुन पूर्वराजा ज्ञानेन्द्र त्यसतर्फ जाने भएका हुन् ।

लुम्बिनीमा शुक्रबार विशेष पूजा कार्यक्रम रहेकाले त्यसमा सहभागी हुन उनि त्यसतर्फ जान लागेको उनको संवाद सचिवालयले जनाएको छ । बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र सरिक हुने संवाद सचिव डा. फणिराज पाठकले जानकारी दिएका छन् ।