Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

संस्कृत विश्वविद्यालयमा उपकुलपतिको दरखास्त आह्वान

२८ बुधबार , कार्तिक २०८१एक बर्ष अगाडि

संस्कृत विश्वविद्यालयमा उपकुलपतिको दरखास्त आह्वान

नेपाल संस्कृत विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । विश्वविद्यालयको नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले एक सूचना जारी गर्दै रिक्त रहेको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो ।

समितिको सूचना अनुसार सूचना प्रकाशित भएको मितिले १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखामा कार्यालय समयमा दरखास्त दिन सकिने उल्लेख गरिएको छ ।