Advertisement Banner
Advertisement Banner

१० बुधबार, पौष २०८१23rd July 2024, 10:09:55 am

मन्त्री कालोसूचीमा

२७ मंगलबार , कार्तिक २०८१एक महिना अगाडि

मन्त्री कालोसूचीमा

के हुन बाँकी भयो लोकतन्त्रमा ?
सांसद, संसदका उपसभामुख, मन्त्री, सचिव नै मानव तस्करीमा संलग्न । ठग, चोर, भ्रष्ट हेर्नुपरे पार्टीका नेता, मन्त्री, सचिवहरूलाई हेरे हुनेभयो ।
राष्ट्रको कानुनविपरित ठेक्कापट्टा गर्ने सांसद तथा मन्त्री नै कालोसूचीमा परेको खबर छ । कांग्रेस सांसद एवम् ऊर्जा राज्यमन्त्रीको निर्माण कम्पनी कालोसूचीमा परेको हो । सार्वजनिक खरिद अनुगमनको कार्यालयले निकालेको १२ ठेकेदार कम्पनीको कालोसूचीमा ऊर्जा राज्यमन्त्रीदेखि अनेक सांसदकै कम्पनी कालोसूचीमा परेका छन् । कान्छाराम÷एनबी जेभी कन्स्ट्रक्सन र एनबी कन्स्ट्रक्सन कांग्रेस सांसद पूर्णबहादुर तामाङको हो । कुन नैतिकताले सांसद, मन्त्रीहरू राज्य हाँकिरहेका छन् ?