Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

मुमा बडामहारानी अस्पताल भर्ना

१९ सोमबार , कार्तिक २०८१एक बर्ष अगाडि

मुमा बडामहारानी अस्पताल भर्ना

मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पताल भर्ना भएकी छन् । स्वास्थ्यमा अचानक समस्या देखिएपछि शाह अस्पताल भर्ना भएकी हुन् ।

स्वास्थ्यमा अचानक समस्या आएपछि ९७ वर्षीया शाह आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको पूर्वराजा ज्ञानेन्द्रका संवाद सचिव फणिराज पाठकले जानकारी दिएका छन् । चिकित्सकहरूले बडामहारानी शाहको छातीमा संक्रमण देखिए पनि अवस्था सामान्य रहेको बताएको जनाईएको छ ।    

चिकित्सकहरूको सल्लहाअनुसार बडामहारानी शाहको स्वास्थ्य नबिग्रियोस् भनेर ‘अब्जरभेसन’का लागि अस्पताल भर्ना गरिएको समेत जनाइएको छ ।