Advertisement Banner
Advertisement Banner

११ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

भोटरलाई १० लाख डलर

०६ मंगलबार , कार्तिक २०८१२ बर्ष अगाडि

भोटरलाई १० लाख डलर

टेस्ला, स्पेस एक्सका मालिक खर्बपति एलन मस्कले संविधानलाई समर्थन गर्ने पिएसी याचिकामा हस्ताक्षर गर्न मतदाताहरूलाई प्रतिदिन १० लाख डलर दिने घोषणा गरेका छन् । ट्रम्पलाई जिताउनका लागि उनले ठूलो धनराशी मद्दत गर्ने भनेका छन् । पैसाको लोभ देखाएर ट्रम्प एजेण्डामा मतदान गर्न नाम दर्ता गराउने यो प्रकृयाबारे निर्वाचनविज्ञहरूवीच ठूलो बहस चल्न थालेको छ । कतिपय न्यायाधीशले समेत चिन्ता प्रकट गरेका छन् । चुनावमा पैसाको खोलो बग्ने, लोभ देखाइने यो तरिकाले मतदाताहरू ब्यापक लाभमा पर्नेछन् भने प्रतिपक्ष ह्यारिसका समर्थकहरू कालोधन सेतो बनाउने खेल भन्न थालेका छन् ।