Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

सुनको मूल्य अहिलेसम्मकै उच्च , तोलाको १ लाख ६५ हजार नाघ्यो

०५ सोमबार , कार्तिक २०८१एक बर्ष अगाडि

सुनको मूल्य अहिलेसम्मकै उच्च , तोलाको  १ लाख ६५ हजार नाघ्यो

लगातार उकालो लागिरहेको सुनको मूल्य आज प्रतितोला १ लाख ६५ हजार नाघेको छ । आज तोलामा ६ सय रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ६ रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य १ लाख ६५ हजार रुपैयाँ रहेकोमा आज ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६५ हजार ६ रुपैयाँ पुगेको हो । पाँच दिनदेखि सुनको मूल्यले निरन्तर उकालो लागिरहेको छ ।    

त्यसैगरी चाँदीको मूल्य पनि बढेर नयाँ रेकर्ड कायम गरेको छ । चाँदीको मूल्य आज प्रतितोला २ हजार ९५ रुपैयाँ पुगेको छ भने उक्त मूल्य अहिलेसम्मकै उच्च हो । हिजो चाँदी प्रतितोला २ हजार ७५ रुपैयाँमा कारोबार भएको महासंघले बताएको छ ।