Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पत्रकार महासङ्घको निर्वाचन मंसिर २८ गते

२० आइतबार , आश्विन २०८११२ दिन अगाडि

पत्रकार महासङ्घको निर्वाचन मंसिर २८ गते

नेपाल पत्रकार महासंघको प्रदेश, जिल्ला र केन्द्रीय चुनाव मंसिर २८ गते गर्ने निधो भएको छ ।
सबै तह प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेलाले यो मिति तय गरेको हो । सदस्यता बिबादका कारण चुनाव पटक पटक रोकिएको र केन्द्रीय अध्यक्षले राजीनामासमेत दिएको अवस्था छ । बाध्य भएर जिल्ला, प्रदेशले थपेको नामावलीलाई स्वीकार गरेपछि चुनाव तय भएको हो । महासचिव पुरीका अनुसार अब बिबाद भए हल निकालिने र चुनाव हुने बताउका छन् । कात्तिक मसान्तसम्म सदस्यता टुङ्गो लगाउने निर्णय भएको छ । यो निर्णय गर्न कार्यवाहक अध्यक्ष बाला अधिकारीको अध्यक्षतामा भएको भेलामा पूर्वकेन्द्रीय अध्यक्ष डा सुरेश आचार्य, डा महेन्द्र विष्ट, तारानाथ दाहाललगायत विभिन्न जिल्ला एवं प्रदेशका अध्यक्षहरूको सहभागिता भएको थियो ।