Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

विपद्‍का बेला भारत नेपालको साथमा

१८ शुक्रबार , आश्विन २०८११५ दिन अगाडि

विपद्‍का बेला भारत नेपालको साथमा

१७ असोज, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई अप्ठ्यारो पर्दा भारतको साथ रहने सन्देश पठाएका छन्। नेपाली समकक्षी केपी शर्मा ओलीलाई पत्र मार्फत भारतीय प्रधानमन्त्री मोदीले यस्तो सन्देश पठाएका हुन् । स्मरणीय छ, अतिवर्षाका कारणले नेपालमा बाढी–पहिरोले ठूलो मानवीय र भौतिक क्षति भएपछि भारतीय प्रधानमन्त्री मोदीले सहानुभूति पत्र पठाएको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रष्ट पारेका छन् । मोदीको सन्देशमा नेपालमा राहत, उद्धार र पुनर्निर्माणमा भारतको सहयोग रहने उल्लेख गरिएको छ ।