Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

रास्वपाको पत्रकार सम्मेलन दिउँसो ४ बजे

११ शुक्रबार , आश्विन २०८१२२ दिन अगाडि

रास्वपाको पत्रकार सम्मेलन दिउँसो ४ बजे

आज  दिउँसो ४ बजे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा दिउँसो ४ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागेको हो ।

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार पत्रकार सम्मेलनमा चिन भ्रमण तथा समसामयिक राजनीतिक घटनाक्रमबारे जानकारी गराइने बताईएको छ । सीपीसीको औपचारिक निम्तोमा १० दिने भ्रमणका लागि चीन गएको टोली भ्रमण छोट्याएर बिहीबार नेपाल फर्किएको थियो ।

आगामी असोज १४ गते नेपाल फर्कने कार्यतालिका रहेकोमा सहकारी प्रकरणमा जोडिएका सभापति रवि लामिछानेका साझेदार छविलाल जोशी पक्राउ परेपछि उत्पन्न राजनीतिक तरंगकाबीच उनीहरुले भ्रमण छोटाएर बिहिबार स्वदेश फर्किएका थिए ।