Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पूर्व राजा ज्ञानेन्द्र शाह भुटान जाँदै

११ शुक्रबार , आश्विन २०८१२२ दिन अगाडि

पूर्व राजा ज्ञानेन्द्र शाह भुटान जाँदै

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह भुटानस्थित देवदेवालयको दर्शन र भेटघाटका लागि अर्को हप्ता भुटान भ्रमण गर्ने भएका छन् । यो नितान्त निजी भ्रमण भएको संवाद सचिव डा. फणीराज पाठकले जानकारी दिएका छन् । पूर्वराजाले नौरथाको अवधिमा त्यहाँका विभिन्न शक्तिपिठको दर्शन गर्ने कार्यक्रम रहेको र दसैको टिकाका लागि काठमाडौं फर्कने डा.फणिराज पाठकले बताएका छन् ।