Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आईएमईको अफरमा प्रमिलाले जितिन १ करोड

०८ मंगलबार , आश्विन २०८१२५ दिन अगाडि

आईएमईको अफरमा प्रमिलाले जितिन १ करोड

काठमाडौं । जापानबाट आईएमई मार्फत रेमिट्यान्स गर्ने सेवाग्राही प्रमिला रोकायाले  १ करोड जितेकी छन् । ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले लक्की ड्र छनोट गर्दा रोकाय भाग्यमानी विजेता बनेकी हुन् । रोकायाले जापानको क्योदाइबाट आईएमई मार्फत नेपाल रकम पठाएकी थिइन् । आईएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले भाग्यशाली सेवाग्राही रोकायनलाई बधाई दिएका थिए ।
आईएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम रेमिट्यान्स मार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले  गत वर्षको दशैं अगाडि ‘आईएमई गरौं, करोडपति बनौं’ योजना ल्याएको थियो ।
साथै ‘आईएमई गरौं, उद्यमी बनौं’ योजना  
आईएमईले विदेशमा कमाएको रकम पठाउन प्रोत्साहन गर्ने उद्देश्यले  ‘आईएमई गरौँ, उद्यमी बनौं’ योजना   सार्वजनिक गरेको छ । यो योजनामा आइएमई गरी रकम पठाउने सेवाग्राहीहरुको ‍३ जनाले  उद्यमशील बन्न सहयोग पुग्ने गरी  दोस्त पिक अप ट्रक जित्ने छन् । सँगसँगै पहिलो तिन महिना असोज सात गते देखि मंसिर मसान्त सम्म प्रत्येक दिन, प्रत्येक हप्ता रपमा काम गर्ने बताए ।