Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अमेरिकामा के होला ?

०४ शुक्रबार , आश्विन २०८१एक महिना अगाडि

अमेरिकामा के होला ?

परराष्ट्रमन्त्री सोमवार क्यानडा बाट अमेरिका जाने भएकी छिन् भने प्रधानमन्त्री पनि राष्ट्रसंघमा सहभाग िहुन असोज ५ मा अमेरिका जाने तैयारी भएको छ । प्रम १५ गते फर्कने छन् ।
राष्ट्रसंघको महासभा सेप्टेम्बर १० देखि २८ (२५ भदौदेखि १२ असोज) सम्म न्यूयोर्कमा हुनेछ । त्यस अन्तर्गत समिट अफ द फ्युचर २२–२३ सेप्टेम्बर (६–७ असोज) मा हुनेछ ।
विश्वभरका परराष्ट्रमन्त्रीको सम्मेलनबाट अमेरिका पुग्ने परराष्ट्रमन्त्री र प्रधानमन्त्री, राष्ट्राध्यक्षलाई सम्मेलन, समिटमा भेटवार्ता गर्न सक्ने अवसरलाई एमाले अध्यक्ष र कांग्रेसकी परराष्ट्रमन्त्रीले नेपालको इज्जत बढाउने कार्य गर्लान् कि फोटो सेसन गरेर फर्केलान्, यो विषय कूटनीतिक चासोमा छ । यो अवसर महत्वपूर्ण मानिएको छ ।