Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बझाङमा भूकम्पको धक्का

०२ बुधबार , आश्विन २०८१एक महिना अगाडि

बझाङमा भूकम्पको धक्का

बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर आज बिहान १० बजेर ८ मिनेट जाँदा भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार उक्त केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत भदौ ३० गते ताप्लेजुङको ल्होनाक आसपास केन्द्रविन्दू भएर भूकम्प गएको थियो भने नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ । नेपाल हिमालय क्षेत्र भएकाले भूकम्पीय जोखिमको क्षेत्रका रुपमा लिने गरिएको केन्द्रले जनाएको छ ।