Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

संहिताशास्त्रीको अमेरिका भ्रमण

०१ मंगलबार , आश्विन २०८१एक महिना अगाडि

संहिताशास्त्रीको अमेरिका भ्रमण

हिन्दुधमृका विशेष ज्ञाता संहिताशास्त्री अर्जुनप्रसाद बास्तोलाले हिन्दु विश्वविद्यालय अमेरिकाको निम्तोमा विश्वभरिका हिन्दुविज्ञहरुसँग नेपालको हिन्दुत्व, पशुपतिनाथका विषयमा विषद ब्याख्या गर्नुभएको छ । भारतका विशेष हिन्दुविज्ञ पनि यो कार्यक्रममा पुगेका थिए । यसरी नेपाल र नेपालीत्व तथा हिन्दुधर्मको प्रचारप्रसार गर्नु नेपालका लागि उपयोगी सिद्ध भएको छ । गुरु बास्तोलाको भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, योगी आदित्यनाथसँगसमेत विशेष सम्बन्ध रहेको छ । राज्यले यो सम्बन्धको कसरी उपयोग गर्न सकिन्छ भनेर बुद्धि पु¥याएको देखिदैन । विश्व हिन्दु संसदका समेत विशेष सदस्य रहनुभएका अर्जुन प्रसाद बास्तोलाले अमेरिका पुगेर जेजस्तो हिन्दुत्वको प्रचार प्रसार गर्नु भएको छ, धन्यवादका पात्र हुनुभएको छ ।