Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

खसीबोका, भेडा बेचेर बस्छ सरकार

२७ बिहिबार , भाद्र २०८१एक महिना अगाडि

खसीबोका, भेडा बेचेर बस्छ सरकार

दुर्गम क्षेत्रमा खाद्यान्न, औषधि कसरी पु¥याउने ? शिक्षा र आधारभूत आवश्यकता कसरी पूरा गर्नेतिर सरकारको ध्यान छैन । राजधानी बस्नेको सुविधाका लागि खसीबोका, भेडा, च्याङ्ग्रको व्यवस्था गरेर के के न गरेको सफलताको भाषण गरेर बस्छ सरकार । सदा झैं यसपाली १८ सय खसीबोका, च्याङ्ग्रा ल्याउने भएको छ । तेल, गेडागुडीमा सहुलियत दिने भएको छ । सहुलियतका लागि ७ करोड बजेट छ्ुट्याइएको छ । खसीबोका तराईबाट र च्याङ्ग्रा मुस्ताङबाट ल्याइनेछ ।
स्मरणीय छ, खसीबोका रोगाएको, मरेको, नबिकेको भनेर पनि भ्रष्टाचार हुने गरेका छन् । 
खबरअनुसार काठमाडौं उपत्यकामा तीनवटा घुम्ती पसलसहित नौ स्थानमा सहुलियत मूल्य पसल र उपत्यकाबाहेक विभिन्न २२ जिल्लामा पनि सहुलियत सुविधा उपलब्ध गराइने छ ।