Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सुनसरीको शिसौलीघाटबाट २ सय ४५ के.जी गाँजा बरामद

२५ मंगलबार , भाद्र २०८१एक महिना अगाडि

सुनसरीको शिसौलीघाटबाट २ सय ४५ के.जी गाँजा बरामद

सशस्त्र प्रहरीले भाद्र २५ गते सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–६ स्थित शिसौलीघाटबाट करीब २ सय ४५ के.जी गाँजा बरामद गरेको छ ।
सप्तकोशी नदि हुँदै उत्तरबाट दक्षिणतर्फ गाडीको ट्युबमा बाधेर ल्याउँदै गरेको ८ बोरा गाँजा र ३ थान ट्युव सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश चतरा र नेपाल प्रहरीको संयुक्त टोलीले बरामद गरेको हो ।
बरामद गाँजा र ट्युब आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको छ ।