Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कहा के गर्दैछन्– रूकमांगद् कटवाल ?

२५ मंगलबार , भाद्र २०८१एक महिना अगाडि

कहा के गर्दैछन्– रूकमांगद् कटवाल ?

रूकमांगद् कटवाल - पूर्व प्रधानसेनापति । जसले गिरिजाप्रसादसँग सहकार्य गरे, प्रचण्डजस्ता डाइनामिक, आगो नेतृत्वसँग मुकाविला गरे । पदमा हुँदा वा अवकाशपछि पनि देशभक्तिका निकै चेतना छर्ने जोशिला भाषण गरे ।
ती रूकमांगद् कटवाल कहाँ के गर्दैछन् अहिले, उनी परिदृश्यबाट हराएका छन् । आत्मकथामा सिमित हुनपुगेका छन् ।
राजतन्त्रले हुर्काएका कटवाल प्रधानसेनापति थिए, राजतन्त्र बचाउन सक्थे, बचाएनन् भन्ने दोष बोकेर किन गुमनाम छन् रूकमांगद कटवाल ?
सोल्जर कटवाल देखे पछि  देशभक्त फौजी रमेल र १९३३–१९४५ का जर्मन निरङ्कूश शासक हिटलरको इतिहासको सम्झना आउँछ । हिटलरको अन्त्य १९४५ मा भयो । रमेललाई जसरी ज्यूँदै मरेको प्रचार भएका थियो, ज्यूँदो बाघजस्ता रूकमांगद कटवाल किन मौन छन् ?