Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बालेनको बिरोध किन भइरहेछ ?

२५ मंगलबार , भाद्र २०८१एक महिना अगाडि

बालेनको बिरोध किन भइरहेछ ?

  एउटा मेयरले गर्ने के हो ? मेयरको कार्यक्षेत्र र अधिकार के कति हो ? त्यो सीमामा बसेर काठमाडौं महानगरका मेयर बालेन साह काम गरिरहेका छन् भने उनको विरोधमा प्रधानमन्त्रीसमेत उत्रनु कति जायज हो ? स्वयम् प्रम ओली भन्छन्– कर्कलो काट्न बन्चरो ? प्रधानमन्त्रीले बुझ पचाएर बिरोध गर्दा बालेनको ओज झन बढाइदिएको छ ।
   यही सब सहन गर्न नसकेर जातीय र क्षेत्रीय मुक्तिको कुरा गर्ने प्रगतिशील कमरेडहरू बालेनबिरूद्ध तेली, मधिसे जस्ता अपशब्द बोलेर खेद्दै छन् । ठूला दल फेरि गल्ती गर्दैछन् । ५४ हजार बर्गमाइलभित्र मूलथलो भएका जुन समुदाय÷परिवार जन्म भए पनि नेपाली हुन् भन्ने यी लोकतन्त्रवादीले किन बिर्सेका ?