Advertisement Banner
Advertisement Banner

१० आइतबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

राष्ट्रियसभाका अध्यक्ष र राजदूत भेटवार्ता

२५ मंगलबार , भाद्र २०८१एक बर्ष अगाडि

राष्ट्रियसभाका अध्यक्ष र राजदूत भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग पाकिस्तानी राजदूतले भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा दुई देशवीचका मैत्री सम्बन्ध, द्विपक्षीय हित, सहकार्य र संसदीय अनुभव आदानप्रदान र आपसी सहयोगका विषयमा पनि वार्ता भएको थियो । भेटका अवसरमा अध्यक्ष दाहालले महामहिम एच हाश्मीमार्फत् सिनेट अध्यक्षमा नवनिर्वाचित महामहिम युसुफ रजा गिलानीलाई बधाई तथा शुभकामना सन्देश पठाएका छन् ।