Advertisement Banner
Advertisement Banner

०१ मंगलबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

प्रधानसेनापतिको बिदाई संवोधन

२१ शुक्रबार , भाद्र २०८१११ दिन अगाडि

प्रधानसेनापतिको बिदाई संवोधन

भदौ २० । सेनामा ४२ वर्ष सेवा गरेका ४४औं प्रधानसेनापति प्रभुराम शर्माले बिदाई संवोधन गरेर तीता कुरा मञ्चमै छाडेर जाने सुनाए । सकल दर्जालाई आफ्नो कार्यकाल तनावपूर्ण रहेको भन्दै
बुद्धिमानी अपनाउन सुझाए ।
शर्माले आफ्नो उत्तराधिकारीको रुपमा सुरुमा तत्कालीन उपरथी ताराध्वज पाण्डेलाई अघि सारेका थिए । उनी विवादित भएपछि राजीनामा दिए, त्यसपछि अशोक राज  सिग्देल अघि सारिए । उनी पनि विवादित भएका थिए तर विवाद सुल्झियो । प्रधानसेनापतिले पदीय जिम्मेवारी, संख्या आइएनजीओले तोक्ने होइन भनेर आलोचना गरे । आफूले संगठनको हित चिताएर काम गरेको र त्यसै गर्न सकल दर्जालाई आदेश पनि दिए ।