Advertisement Banner
Advertisement Banner

०१ मंगलबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

अबैध सामान बरामद

२१ शुक्रबार , भाद्र २०८१११ दिन अगाडि

अबैध सामान बरामद

सप्तरी जिल्लाको बोदेबरसाइन नगरपालिका–८ स्थित बेरियाही ईलाकाबाट करीब २ लाख ६ हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा किराना सामान भदौ १९ गते बरामद भएको छ ।
सोही ठाउँमा बेवारीसे अवस्थामा लुकाईछिपाई राखेको उल्लेखित मूल्यको सामान विशेष सूचनाको आधारामा प्रस्तावित सीमा सुरक्षा गुल्म पातो र राजविराज भन्सार कार्यालयको संयुक्त टोलीले बरामद गरेको हो ।
बरामद सामान राजविराज भन्सार कार्यालय बेल्हीमा बुझाईएको छ ।