Advertisement Banner
Advertisement Banner

०१ मंगलबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

ऐतिहासिक पदक विजेता पलेशा

१९ बुधबार , भाद्र २०८११३ दिन अगाडि

ऐतिहासिक पदक विजेता पलेशा

नेपाल फर्किइन पलेशा, उनलाई सिंगो नेपालले बधाई दिएको छ । पूर्वराजाले पनि गौरव गरेका छन् ।
पलेशाले पेरिस पारा ओलम्पिकस्‌‌अन्तर्गत पारा तेक्वान्दोमा ऐतिहासिक कांस्य पदक जितेकी हुन् । पारालिम्पिक्समा के ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा पलेशाले ऐतिहासिक कांस्य जितेकी हुन् ।पलेशा र उनको टोलीलाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । स्वागत गर्न युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी समेत पुगेका थिए । नेपाली खेलाडीले ओलम्पिकमा जितेको पहिलो पदक हो ।
बधाई पलेशा ।