Advertisement Banner
Advertisement Banner

०१ मंगलबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

रूग्ण उद्योग सञ्चालनमा आउदै

१९ बुधबार , भाद्र २०८११३ दिन अगाडि

रूग्ण उद्योग सञ्चालनमा आउदै

सरकारले रूग्ण उद्योग सञ्चालन गर्ने तैयारी सुरू गरेको छ ।
सरकारले रूग्ण उद्योग सञ्चालन गर्ने तैयारी गरेको छ । यद्यपि १५ संस्थान घाटामा छन् । हेटौंडा कपडा उद्योग, गोरखाकाली रवर उद्योग, धागो, जुट, चिनी, चुरोट, ओरियन्ट म्याग्नेसाइट, नेपाल मेटल, उदयपुर, हेटौंडा सिमेन्ट लगायतका रूग्ण उद्योग सञ्चालन गरिने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बताएका छन् । तर रूग्ण उद्योग सञ्चालन गर्न चुनौती धेरै नै छन् ।
मन्त्री भन्छन्– ९ उद्योग सञ्चालन गर्ने तैयारी छ । प्रधानमन्त्रीकै निर्देशनमा रूग्ण उद्योग सञ्चालन गर्ने विषय हामीले चालु आर्थिक वर्षको कार्यक्रमको प्राथमिकतामा राखेका छौँ । सरकारको यो सकृयतामा केही व्यापारी भने लाभ उठाउने प्रयत्न गर्न थालेका छन् । कतै सेटिङ्मा राज्यकोषको दोहोन नहोस्, संचेतना जरूरी छ ।