Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

रुग्ण उद्योग सञ्चालन गर्ने तैयारी

१३ बिहिबार , भाद्र २०८१२ महिना अगाडि

रुग्ण उद्योग सञ्चालन गर्ने तैयारी

सरकारले रुग्ण उद्योग सञ्चालन गर्ने तैयारी गरेको छ । यद्यपि १५ संस्थान घाटामा छन् । हेटौंडा कपडा उद्योग, गोरखाकाली रवर उद्योग, धागो, जुट, चिनी, चुरोट, ओरियन्ट म्याग्नेसाइट, नेपाल मेटल, उदयपुर, हेटौंडा सिमेन्ट लगायतका रुग्ण उद्योग सञ्चालन गरिने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बताएका छन् ।
मन्त्री भन्छन्– ९ उद्योग सञ्चालन गर्ने तैयारी छ । प्रधानमन्त्रीकै निर्देशनमा रुग्ण उद्योग सञ्चालन गर्ने विषय हामीले चालु आर्थिक वर्षको कार्यक्रमको प्राथमिकतामा राखेका छौँ ।